मिलान विजयी


काठमाडौं । नयाँ सिजन अघिको क्लब मैत्रिपुर्ण खेलमा इटालियन सिरी ए प्रतिद्धन्द्धी एसी मिलानले सहज जित हासिल गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा मिलानले मोन्जा एफसीलाई ३–१ गोलले पराजित गरेको हो।

मिलनाको जितमा एलेक्सिस सेलेमेकर, जोभिक र तिज्जानी रेइन्डर्सले समान एक एक गोल गरे। यता मोन्जाको लागि मालदिनीले गरेको गोल सान्त्वना बन्यो।

योसँग मिलानले नयाँ सिजन अघिको मैत्रिपुर्ण खेल सकाएका् छ। नायँ सिजन २०२४, २५ मा मिलनाले १८ अगस्टमा टोरीनोसँग खेल्नै सिरी ए को सुरुआत गर्नेछ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको