लाकेन लिम्बूकाे त्याे गाेल


काठमाडाैँ ।  पारो एफसीविरुद्ध लाकेन लिम्बूले चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए।

उनले खेलको ३९औँ मिनेटमा मोसेस टुमले मिलाइदिएको पासमा गोल लाइननजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर उक्त खेलमा अग्रता जोगाउन नसकेको चर्च ब्वाइज २–१ गोलले पराजित भयो।

भिडियाेसिहत


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको