ज्ञान कार्निभलमा क्वाटरफाइनल समीकरण पूरा


काठमाडौँ । ज्ञानोदय बालवाटिका माविको आयोजनामा भइरहेको ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण सोमबार पूरा भएको छ।

ब्वाइजमा आइडियल मोडेलले रेडियन्ट पब्लिक, रातो बंगलाले ओएसिस्, पुष्पसदनले मल्पी इन्टरनेसनल र ज्ञानोदयले एलआरआईसंग खेल्ने छन्।

गल्र्सको क्वाटरफाइनल एनसीसीएस र रातो बंगला, सञ्जयश्री विद्या मन्दिर र पाठशाला, बागडोल, द चाँदबाग स्कुल र मल्पी इन्टरनेसनल तथा रिब्स र रेडियन्ट पब्लिकबीच हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको