काठमाडौं । लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी अमेरिकामा जारी मेजर लिग सकर (एमएलएस) मा बराबरीमा रोकिएको छ।
मियामी शनिबार भएको खेलमा न्यु वोर्क सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
मियामीका लागि कामपानाले गोल गर्दा न्यु वोर्क सिटीका लागि जेम्स सान्डसले गोल फर्काए।
यो नतिजासँगै शीर्ष स्थानमा रहेको मियामीको ३० खेलपछि ६४ अंक रहेको छ।
तपाईको प्रतिक्रिया !!!


