काभा भलिबल : नेपाली युवा टोलीले तुर्केमेनिस्तानको समाना गर्दै


काठमाडौं । काभा यु–२० च्याम्पियनसिपमा बिहीबार नेपालले तुर्केमेनिस्तानको समाना गर्दैछ।

श्रीलंकाको कोलम्बोमा हुने यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसने २ः४५ मा सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपाल चार खेलमा सात अंकका साथ तेस्रो स्थानमा छ।

यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको