मलेसियासँग हार्याे नेपाल

काठमाडाैँ । नेपाल मलेसियासँग एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटको पहिलो खेलमा पराजित भएको छ।

सुल्तान इब्राहिम स्टेडियममा मंगलबार सम्पन्न समूह एफ को पहिलो खेलमा नेपाल घरेलु टोली मलेसियासँग २–० ले पराजित भएको हो।

यो नतिजासँगै मलेसियाले तीन अंक जोडेको छ। खेलको २९औं मिनेटमै मलेसियाले सुरुआती अग्रता लिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको