एन्फाको साधारणसभा वैशाख अन्तिम साता हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एनफाको नियमित साधारणसभा आगामी वैशाख अन्तिम साता गते हुने भएको । यही चैत ११ र १२ गते दुई लगाएर बसेको एन्फाको नवौं कार्यसमिति बैठकले संघको नियमिति साधारणसभा वैशाख २६ गते गर्ने निर्णय गरेको हो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको