मेलबर्न स्टार्ससँग नेपालले टस हार्याे


काठमाडाैँ। अष्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा नेपालले आफ्नो तेस्रो खेल मेलबर्न स्टार्ससँग टस हारेकाे छ।

डर्बीनमा हुने याे खेलमा नेपालले टस हारेर बलिङकाे निम्ताे पाएकाे हाे।

नेपालले यसअघि दुई खेलमै पराजय ब्यहाेरेकाे थियाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको