भारतसँग पराजित हुँदै नेपाल बाहिरियो


काठमाडौँ। साफ यु-१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।

विहिबार राति सम्पन्न खेलमा नेपाल ३-० गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरी खेलको नेपालले तिनै गोल दोस्रो हाफमा खाएको हो।

योसँगै भारत फाइनलमा पुगेको छ। अब भारतले फाइनलमा बंगालादेशको सामना गर्ने भएको छ। बंगलादेशले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

फाइनल खेल शनिबार हुने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको