नेपाल पहिले ब्याटिङ गर्दै


काठमाडौं । टि२० विश्वकपको एसिया तथा इएपी क्षेत्रीय छनोटको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

कुवेतले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको