युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडौं । टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासेफिक छनोटको सुपर सिक्सको पहिलो खेलमा युएईसिवरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानको मस्कटमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिले बलिङ गर्ने निणर्य लिएका हुन् ।

गत शुक्रबार समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध खेलेको टिम नै नेपालले मैदान उतारेको छ ।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको