काठमाडौँ। आयोजक लिटिल एन्जल्स कलेज एलए स्पोर्टस मिटमा विजयी भएको छ। मिटमा फुटबल र बास्केटलका प्रतियोगिता भइरहेको छ।
छात्र फुटबलमा एलएलृे भानुभक्तलाई ६–०, लोयल्टीले बज्रबहारीलाईलाई ५–१ तथा डिएभीले क्याम्पियनलाई ३–० ले पराजित गरे। बास्केटबलमा एलएले जेभियर एकेडेमीलाई ४६–३५, आइएमएसले जेभियर एकेडेमीलाई १६७, क्याम्पियनले आईएमएसलाई ३२–१५ तथा मनासलुले ओमेगालाई ४३–३५ ले हराए।
प्रतियोगिताको आयोजक कलेजका प्रिन्सिपल कृष्ण अवस्थीले एक कार्यक्रमबीच उद्घाटन गरे।


