सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन–२ च्याम्पियन


काठमाडौं। सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ६ विकेट हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि जितेको छ।

सुदूरले दिएको ८६ रनको विजयी लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

यो सँगै सुदूर लगातार दोस्रोपल्ट एनपिएलको फाइनमा पराजित भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको