सन्दीप सम्मिलित राजशाही बीपीएल च्याम्पियन


काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग ९बीपीएल० को उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा चट्टोग्राम रोयल्सलाई ६३ पराजित गर्दै राजशाही च्याम्पियन बनेको हो।

राजशाहीले दिएको १७५ रनको लक्ष्य पछ्याएको चट्टोग्राम रोयल्सले १७ ५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्रै बनाउन सक्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको