२७ स्वर्णसहित नेपाल टिम च्याम्पियन

काठमाडाैं। नेपाल १०औं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। २७ स्वर्ण, १४ रजत र ११ कांस्य जित्दै नेपाल टिम च्याम्पियन बनेको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन्।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा भारत १७ स्वर्ण, १६ रजत र १७ कांस्यसाथ दोश्रो तथा बंगलादेश १२ स्वर्ण, १५ रजत र ३४ कांस्यसाथ तेश्रो बने। श्रीलंका र पाकिस्तानले क्रमशः ५ र २ स्वर्ण हात पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको