थाइल्यान्डमा सुवमलाई तेक्वान्दोमा कांस्य पदक

काठमाडौं। नेपाली तेक्वान्दो खेलाडी सुवम रायमाझी थाइल्यान्डमा सम्पन्न नवौँ हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेका छन्।

थाइल्यान्डको पत्या सिटीमा जुलाई ३१ देखि अगस्ट २ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालबाट सहभागी सुवमले ५९ देखि ६३ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गरेका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको