काठमाडौँ । क्रोएसियाले युइएफए नेसन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा फ्रान्सलाई पराजित गरेको छ।
केएसियाको घरेलु मैदानमा बिहिवार राति सम्पन्न खेल फ्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको हो।
क्रोएसियाको जितमा आन्ट बुदिमिर र इभान पेरिसिकले एक एक गोल गरे।
अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा फ्रान्सको घरेलु मैदानमा हुने छ।
त्यस्तै क्वाटरफाइनलको अर्को खेलमा जर्मनीले इटालीले २–१ ले तथा युक्रेनले बेल्जियमलाई ३-१ ले पराजित गर्याे।