ब्रुनो युनाइटेडमा रहने


काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कपतान तथा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डिसले क्लबसाग सम्झौतामा नविकरण गरेको छ।

सन् २०२० मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट युनाइटेड अनुबन्धन भएका ब्रुनो अब २०२७ सम्म युनाइटेडमै रहेने क्लबले जनाएको छ।

नयाँ सम्झौतासँगै ब्रुनो अब २०२८ को समर सम्मै क्लबमै रहने युनाइटेडले जानकारी दिएको हो।

२९ बर्षीय पोर्चुगिज खेलाडी ब्रुनोले युनाइटेडका लागि २३४ खेलमा ७९ गोल र ६७ असिस्ट गरेका छन्।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको