धामीको गोलमा नेपाललाई अग्रता


काठमाडौँ । निराजन धामीले खेलको २४औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका छन्।

साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफ जारी रहँदा अग्रता बनाएको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको