
काठमाडौं । नेपालका रवि शाहीलाई विश्व गोजुरियो कराते महासंघले रेफ्री कमिसनको सदस्यमा चयन गरेको छ।
अस्ट्रियामा जारी सातौं विश्व गोजुरियो कराते प्रतियोगिताका दौरान उनलाई सदस्यमा चुनियो।
यस्तै, आइतबार सम्पन्न हुने प्रतियोगितामा रविले निर्णायकको पनि भूमिका निर्वाह गर्ने भएका छन्।
तपाईको प्रतिक्रिया !!!