चन्द्रागिरी शिन क्योकुशिन कराते सुरु


काठमाडौं । प्रथम चन्द्रागिरी राष्ट्रिय शिन क्योकुशिन करft] प्रतियोगिता सुरु भएको छ।

नेपाल शिन क्योकुशिन कराते संघ शाखा डोजो संघको आयोजनामा नयाँ नैकाप काठमाडौंमा शुक्रबारबाट सुरु भएको हो।

प्रतियोगितामा सात प्रदेशका करिब २०० खेलाडीहरु सहभागिता रहेको छ।

प्रयोगिताको उद्घाटन चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरी, नैकाप डोजो संघका अध्यक्ष सुर्य कार्की, lशन क्योकुशिन करातेको नेपाल प्रमुख सुर्य बुढाथोकि लगायतको सहभागिता रहेको थियो।

प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको