दीपेन्द्र र दुबै कुशल बेन्चमा


काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध खेल्ने नेपाल प्फेईङ-११ सार्वजनिक भएको छ।

ओमानविरुद्ध नेपालले टस हारेको छ। ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ।

नेपालको प्लेईङ-११
आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), अर्जुन साउद, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको