नेपाली युवा टोलीले किर्गिस्तानसँग खेल्दै


काठमाडौं । काभा यु–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले बिहीबार किर्गिस्तानसँग खेल्दै छ।

श्रीलंकाको कोलम्बोमा यो नेपाली समयअनुसार साँझ ६ः४५ मा सुरु हुनेछ।

तीन खेलाबाट ६ अंक जोडेको नेपाल तेस्रो जितको लक्ष्यमा छ। यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको