राजेन्द्र तामाङद्वारा महिला फुटबल टिमको प्रशिक्षक पद छड्ने घोषण


काठमाडौं । साफ महिला च्याम्पियनसिपमा पुन: नेपाल उपविजेतामा सिमित भएपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्।

बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगालादेशसँग पराजित भएपछि प्रशिक्षक तामाङले अब राष्ट्रिय महिला टिम नहेर्ने बताएका हुन्। उनले अब आफुले क्लब हेर्ने प्रतिक्रिया दिएका छन्।

नेपालले साफ च्याम्पियनसिपको इतिहासमा सात मध्ये ६ फाइनलमा पुगेर उपविजेतामै चित्त बुझाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको