ताजिकिस्तानविरुद्ध नेपाल ४–० ले पराजित


काठमाडौं । घरेलु टोली ताजिकिस्तानले मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

सेन्ट्रल स्टेडियम, डुसान्बेमा भएको पहिलो मैत्रीपूर्ण खेलमा पाहुना टोली नेपाल ४–० गोलले पराजित भएको हो।

पहिलो हाफमा ३ गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा थप एक गोल ब्यहोर्नु परेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको