काठमाडौं। अन्तराष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीचको खेलको टिकट साढे दुई घण्टा अगाडि नै सोल्ड आउट भएको छ।
खेल साँझ ६ बजे भिड्दैछन्। तर, टिकट भने साढे तीन बजे नै बिक्री भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
एन्फाका अनुसार भिआइपीतर्फ १२ सय ५० र सामान्य पारापिटतर्फ १० हजार पाँच सय टिकट बिक्री गरिएको छ।
तपाईको प्रतिक्रिया !!!