वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै

काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपालले आज (बिहिवार) घरेलु टाेली युगाण्डसँग खेल्दै छ

यी दुई टाेलीबीचकाे खेल ४:४५ बजेबाट सुरु हुनेछ। यसअघि आजको पहिलो खेलमा नामिबिया र हङकङबीच हुँदैछ।

चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि शीर्ष दुईमा रहन याे खेल जित्नै पर्न दबाद रहेकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको