काठमाडौं । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता भएका छन्।
चार राष्ट्र सम्मिलित प्रतियोगितामा चौथो भएर नेपाली टोली बुधबार फर्किएका हुन्।
प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा, हङकङ र नामिबियाले सहभागिता जनाएका थिए।
तपाईको प्रतिक्रिया !!!