नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

काठमाडौँ। आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नाे पहिलाे खेलमा यूएईलाई २०१ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ।

तल्लाे मुलपानी क्रिकेट मैदानमा टस हारे पहिले ब्याटिङ थालेकाे नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायाे।

नेपालका लागि


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको