नेपालले टस जित्यो

काठमाडौं। आइसिसी यु–१९ विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। तल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो।

यसअघि पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेरको थियो भने दोस्रो खेलमा ओमानलाई ९ विकेटले पराजित गरेका थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको