वर्षाका कारण खेल निर्धारित समयमा सुरु नहुने पक्का

काठमाडौं । आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत आजको नेपाल र अफगानिस्तानबीच हुने निर्णायक लिग खेल वर्षाका कारण निर्धारित समयमा सुरु नहुने पक्का भएकाे छ ।

आजको खेल सम्भव नभएमा दुवै टोलीले अंक बाँड्नेछन् भने समान अंक भएपनि नेटरनरेटमा अगाडि रहेको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको