‘ब्याटल अफ द बुट्स’ फुटसल मंसिरमा हुने, विजेताले दुई लाख पाउने


काठमाडौँ। गाम्याको आयोजनामा हुने ब्याटल अफ द बुट्स फुटसल प्रतियोगिता हुने भएको छ।

मंसिर २० गते हुने प्रतियोगिताको विजेताले नगद दुई लाख पाउनेछ भने उप–विजेताले एक लाख पाउने छन्। यस्तै, प्लस टु लेभलको प्रतियोगितामा टिम दर्ताको लागि १५ हजार तोकिएको छ।

गाम्याले आयोजना गर्ने प्रतियोगितामा फुटसल शोडाउन युवाहरूमाझमा प्रतिभा र जोश प्रदर्शन गर्ने मञ्च हो।

टिम दर्ताको लागि ९८६१५२०८९१ मा सम्पर्क गर्न सकिनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको