लुम्बिनीले पहिले बलिङ गर्ने


काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को चौथो दिनको खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लुम्बिनीका कप्तान रोहितकुमार पौडलले टस जितेर बलिङ रोजेका हुन्। चितवनले गत मंगलवार कर्णाली याक्ससँगको खेलमा खेलेको टोलीमा एक परिर्वतन गरेको छ। कर्णालीसँग खेलेका विपिन आचार्यको स्थानमा अमरसिंह राउटेलाले टोलीमा स्थान बनाएका छन्।

पहिलो खेल खेल्दै गरेको लुम्बिनीको विदेशी खेलाडीका रुपमा भने डार्सी शट, रुवेन ट्रम्पलम्यान, जेजे स्मिथ तथा गुलबदिन नैब रहेका छन्।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको