काठमाडाैँ। नेपाल प्रिमियर लिग अन्तर्गत चाैथाे दिनकाे खेलमा लुम्बिनी लायाेन्सले चितवन राइनाेजविरुद्ध टस जितेकाे छ। जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ राेजेकाे छ।
लुम्बिनीका कप्तान राेहितकुमार पाैडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णाय गरेका हुने। लुम्बिनी जारी प्रतियाेगिताकाे पहिलाे खेल खेल्दैछ भने चितवन दाेस्राे खेल खेल्दैछ।
चितवनले पहिलाे खेलमा कर्णाली याक्सलाई पराजित गरेकाे थियाे।


