बीपीएलमा सन्दीपको टिम राजशाहीको आज पहिलो खेल


काठमाडौँ। बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले आज आफ्नो पहिलो खेल खेल्दैछ।

राजशाहीले आज सिल्हेट सिल्हेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार आज दिउँसो १:४५ बजे सुरु हुनेछ।

बीपीएलमा सन्दीपको सहभागितालाई लिएर नेपाली क्रिकेट समर्थकहरू उत्साहित छन्। उनको प्रदर्शनतर्फ सबैको ध्यान केन्द्रित रहने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको