फुटसल च्याम्पियनसिप: पुरुष टिमको पनि विजयी सुरुआत


काठमाडौं। नेपाली राष्ट्रिय पुरुष टिमले साफ फुटसल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।

थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई २–१ गोलले पराजित गरेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको