नेपालको कठिन जित


काठमाडौँ। एएफसी महिला यु–२० एसियन कप छनोटमा नेपालले पहिलाे जित दर्ता गरेकाे छ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न समूह ‘ए’ को दोस्रो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली साउदीमाथि १–० को कठिन जित निकालेको हो।

नेपालको जितमा सुक्रिया निर्णायक बनिन्। उनले निर्धारित ९० मिनेटमा गाेल गरेकी थिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको