म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइनलमा

काठमाडाैं। काराबाओ कपको चौथो चरणमा ब्राइटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरे। ब्राइटनका मालिक याल्कुयेले ३०औँ र जर्जिनियो रुटरले ४७औँ मिनेटमा गोल गरे। सिटीका माटेओ कोभाचिचले ४०औँ र भिटोर रेसले ७२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको