काठमाडौं । आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत आजको नेपाल र अफगानिस्तानबीच हुने निर्णायक लिग खेल वर्षाका कारण निर्धारित समयमा सुरु नहुने पक्का भएकाे छ ।
आजको खेल सम्भव नभएमा दुवै टोलीले अंक बाँड्नेछन् भने समान अंक भएपनि नेटरनरेटमा अगाडि रहेको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।
तपाईको प्रतिक्रिया !!!