आर्सनल हारबाट जोगियो


काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब आर्सनल गोलरहित बराबरीमा खेलको छ।

युइएफए च्याम्पियन्स लिग अन्तर्गत बिहिवा राति भएको खेलमा आर्सनल एट्लान्टासँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलको ५१औं मिनेटमा पाएको पेनाल्टीमा एट्लान्टा गोल गर्न सकेन। माटेओ रेटगुइको प्रहार आर्सनलका गोलकिपर डेविड रायाले रोकेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको