काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यश्विजले विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा कर्णालीले चितवन शक्तिमाथि ३–२ सेटको रोमाञ्चक जित हासिल गरेको हो।
जितसँगै कर्णलीले चार खेलमा १० अंक जोडेर फाइनल प्रवेशको सम्पन्न बलियो बनाएको छ।
तपाईको प्रतिक्रिया !!!


