
पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग एनपिएल विजेता जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा भव्य स्वागत गरिएकाे छ।
गत शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम राेयल्सलाई पाँच विकेटले हराउँदै उपाधिसहित एक कराेड १० लाख जितेकाे थियाे।
(फाेटाेफिचर)
तस्बिर: न्युज बैंक नेपाल
तपाईको प्रतिक्रिया !!!