काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ।
नेदरल्यान्ड्स क्रिकेट बोर्डले शनिबार बेबेटी डि लिडेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
त्रिकोणत्मक सिरिज माघ १७ देखि २५ गतेसम्म हुनेछ। यस्तै यस सिरिजमा थाइल्यान्ड्सको पनि सहभागिता रहने ।
सिरिजको खेल तालिकामा अनुसार नेदरल्यान्ड्सले पहिलो खेलमा घरेलु टोली नेपालसँग खेल्ने छ।
नेदरल्यान्ड्सको टोली
