यु-१९ महिला विश्वकप : बंगलादेशविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ । आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको छ।

विश्वकपमा डेब्यु खेल खेल्दै गरेको नेपाल जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ।

नेपालको प्लेइङ-११
पूजा महतो (कप्तान), सोनी पाख्रिन, किरन कुमारी कुवँर, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, तृसना विक, सिमाना केसी, रचना चौधरी र अनु कडायत।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको