च्याम्पियन्स ट्रफि : भारतले टस हार्यो

काठमाडौं । च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा भारतले बंगलादेशविरुद्ध टस हारेको छ।

बिहीवार युएईको दुबई क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान नजमल हुसेन शान्टोले टस जितेर भारतलाई बलिगंको निम्तो दिएका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको