नेपालले अफगानिस्तानसँग ओडिआई सिरिज खेल्ने

काठमाडौं । नेपाले अफगानिस्तानको यु-१९ टोलीसँग ओडिआई सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अप्रिल ३ देखि ९ सम्मम ३ ओडिआई सिरिज हुन लागेको हो।

मुलपानी मैदानमा हुने पहिलो खेल अप्रिल ३, दोस्रो खेल अप्रिल ६ र तेस्रो खेल अप्रिल ९ मा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको