क्यानकाे वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलन गरी सन् २०२५ का लागि क्यालेन्डर सार्वजनिक गरेको छ ।

क्यालेन्डरमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता, शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश छ । क्यालेन्डरअनुसार बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगिता हुनेछन् ।

सन् २०२५ मा आइसिसी विश्वकप लिग २, विश्वकप छनोट, हङकङ सिक्सेस, टी-२० र एकदविसीय अन्तर्राष्ट्रिय शृखला, इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगिताका प्रतियोगितामा नेपालले सहभागीता जनाउने छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको