पीएम कपमा आज दुई खेल हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन् ।

सिदार्थ रंगशालामा मधेश प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ । देउखुरीमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

दुवै खेलहरू विहान ९ बजेदेखि सुरु हुनेछन् । एक्स्ट्राटेक ओभल मैदानमा भने आज खेल छैन ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको