नेपालले युगाण्डाविरुद्ध टस हार्यो

काठमाडौं । नेपालले युगाण्डाविरुद्ध वुमेन्स कप टी–२० सिरिजको खेलमा टस हारेको छ।

युगाण्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो।

नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ। यसै सिरिजमा यसअघिको युगाण्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको