हाइभिजन डोजोलाई चार स्वर्ण

काठमाडौं। जापान गोजू रियो कराते डो मिसन संघ नेपालको आयोजना बैशाख ६ र ७ गते सञ्चालित एमजीके अन्तर्राष्ट्रिय कराते च्याम्पियन हाइभिजन डोजो संघले चार स्वर्ण पदक जित्न सफल भएको छ।

नेपाल, भुटान, र भारतका खेलाडीहरू सहभागी रहेको प्रतियोगिता नेपालले चार स्वर्णसहित दुई रजत पदक जित्न सफल भएको हो।

प्रतियोगितामा सब्नम गुरु, आयुष थापा मगर, अंकृत थापा मगर र इरुस श्रेष्ठले स्वर्णपदक जित्दा सुभवम गुरुङ र अनुवर बहादुर सापकोटाले सिल्भर मेडल हात पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको